कुटपिटको भिडिओ भाइरल भएपछि अशोक: मागेर खाएँ तर कहिल्यै चोरिनँ, षड्यन्त्रपूर्वक फसाउन खोजियो
techpana.com · Mon Jul 27 18:36:30 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेको कुटपिटको भिडिओबारे बालगायक तथा कलाकार अशोक दर्जीले मुख खोलेका छन् । आफूमाथि चोरको आरोप लगाउँदै बीच सडकमा कुटपिट गरिएको भिडिओ सार्वजनिक भएपछि उनले स्पष्टीकरण दिएका हुन् ।
आफू अभिनित चलचित्र 'पार्वती' को टिजर सार्वजनिक गर्न झापाबाट काठमाडौं आइपुगेका दर्जीले आफूमाथि अन्याय भएको र उल्टै आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् ।
Read full story at source (techpana.com)