अमेरिकी हवाई आक्रमण रोकिएपछि इरान मौन
barnanmedia.com · Mon Jul 27 19:15:00 GMT 2026

अमेरिकाले इरानमाथिको हवाई आक्रमण अस्थायी रूपमा रोकेपछि इरानले पनि प्रतिआक्रमण नगर्ने संकेत दिएको छ ।
रोयटर्सका अनुसार एक वरिष्ठ इरानी अधिकारीले अमेरिकाबाट थप हमला नभएसम्म इरानले पनि सैन्य गतिविधि स्थगित गर्ने बताएका छन् ।
Read full story at source (barnanmedia.com)