२७ बुँदामा बजेटका सबल–दुर्बल पाटा
nepalwatch.com · Thu May 30 04:34:06 UTC 2024
काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आए पनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले औंल्याएको छ । आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेटबारे धारणा सार्वजनिक गर्दै चेम्बर अफ कमर्सले २७ बुँदामा त्यसका सबल–दुर्बल पाटाबारे टिप्पणी गरेको हो ।
Read full story at source (nepalwatch.com)