कोरियाली पूर्वराष्ट्रपति युनलाई जेल सजाय
barnanmedia.com · Mon Jul 27 20:15:00 GMT 2026

दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई सन् २०२२ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा झुटा अभिव्यक्ति दिएको अभियोगमा दोषी ठहर गर्दै १८ महिनाको जेल सजाय सुनाएको छ ।
अदालतले उक्त सजाय तीन वर्षका लागि निलम्बन गरेकाले उनी तत्काल जेल जानु पर्ने छैन, तर फैसला अन्तिम रूपमा सदर भएमा यसले युन र उनको दललाई ठूलो राजनीतिक तथा आर्थिक असर पार्ने देखिएको छ ।
Read full story at source (barnanmedia.com)