त्रिशूली–३ ‘ए’मा उद्धारको तयारी, एक घण्टाभित्र सुरुङको प्रवेशद्वार खुलाइने
kathmandupati.com · Sun Aug 30 08:43:39 GMT 2026

काठमाण्डु – बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टार पुर्याएको छ।
ती उपकरणलाई बट्टारमै खण्ड–खण्ड (डिसमेन्टल) गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिरहेको छ।
Read full story at source (kathmandupati.com)