भोटेकोशीको बाढीमा उदयपुरका ११ बेपत्ता
gorkhapatraonline.com · Thu Aug 27 12:50:17 GMT 2026

भोटेकोशीमा बुधवार आएको बाढीपछि उदयपुरका विभिन्न स्थानका ११ जना व्यक्ति बेपत्ता हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार त्रियुगा नगरपालिका वडा नं. १४ साउने बाझगराका ३२ वर्षीय चन्द्रबहादुर माझी, १८ वर्षीय भेषराज माझी र २० वर्षीय मिलन माझी हुनुहुन्छ ।
Read full story at source (gorkhapatraonline.com)