बद्रीप्रसाद बसबाट हामफालेर आफू बाँचे, श्रीमती, आफन्त र छिमेकीलाई बगायो
onlinekhabar.com · Sun Aug 30 08:45:12 GMT 2026

१४ भदौ, गोरखा । धादिङको गल्छीभन्दा थोरै पर सामान बोक्ने केही कन्टेनर लस्करै फर्केको देख्दा उनको मनमा केही शंका उत्पन्न भइसकेको थियो । त्रिशुली नदीमा बाढी आएको गाइँगुइँ सुनेपछि गोरखा पालुङटार नगरपालिका–५ माझाटारस्थित नौखोरका ७० बर्षीय बद्रीप्रसाद देवकोटाको मन आत्तियो ।
उनका अनुसार त्यति बेलासम्म त्रिशुली नदीमा बाढीको कुनै संकेत थिएन । नदी सग्लै थियो । अन्य केही सवारी पनि अघि बढिरहेका थिए । सामान्य ठानेर उनी चढेको बस पनि अघि बढिरह्यो ।
Read full story at source (onlinekhabar.com)