सुनसरी घटनाबारे गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक के भयाे ?
barnanmedia.com · Mon Jul 27 22:21:00 GMT 2026

कर्फ्यु लगाएर नेपाली सेना परिचालन गर्दा पनि सुनसरीको देवानगञ्जमा उत्पन्न तनाव नियन्त्रणमा नआएपछि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आवश्यक परेको खण्डमा संयुक्त सुरक्षा टोली परिचालन गर्ने निर्णय गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै सुनसरी विवादको विरोधमा मधेसका अन्य क्षेत्रमा समेत विरोध प्रदर्शन सुरु भएको भन्दै स्थिति नियन्त्रणमा लिन आवश्यक परे संयुक्त सुरक्षा टोली परिचालन गर्ने निर्णय भएको बैठकमा सहभागी स्रोतले उकेरालाई बतायो।
Read full story at source (barnanmedia.com)