उपचारका लागि राखेको २५ लाख बाढीले बगाएपछि राजकुमारलाई मिस नेपालले गरे सहयोग
newsofnepal.com · Sun Aug 30 08:52:36 GMT 2026

भोटेकोशी बाढीपीडित राजकुमार डंगोललाई पूर्वमिस नेपाल आश्माकुमारी केसी, पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
गत १० भदौ बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उत्तरगया–५, बेत्रावतीका राजकुमार डंगोलको परिवारले ठूलो क्षति बेहोर्नुपरेको थियो। बाढीले उनको घर तथा सम्पत्तिसहित श्रीमती विष्णुकुमारीको उपचारका लागि लामो समयदेखि जम्मा गरेको २५ लाख रुपैयाँ नगद र गरगहना समेत बगाएको थियो।
Read full story at source (newsofnepal.com)