बाजुरामा एकै गाउँका सात जना सम्पर्कविहीन
gorkhapatraonline.com · Sun Aug 30 09:01:43 GMT 2026

बाजुराका एकै गाउँका सात जना सम्पर्कविहीन भएका छन् । भदौ १० गते रसुवाको बाढीपछि जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको –६ धिमका सात जना सम्पर्कविहीन भएका हुन् । एकै गाउँका सात जना सम्पर्कविहीन भएपछि धिम बस्ती भावमा डुबेको छ ।
बाढीपछि ४५ वर्षीय दिपे सार्की, ५५ वर्षीय शेरसिंह रोकाया, १९ वर्षीय दीपक रोकाया, ५० वर्षीय विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय विक्रम भण्डारी र ३२ वर्षीय मोहनलाल रोकाया सम्पर्कविहीन हुनुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)