सय करोडको ओपनिङपछि दिनदिनै घट्यो 'टक्सिक'को कमाइ
setopati.com · Sun Aug 30 08:40:00 GMT 2026

यश स्टारर फिल्म 'टक्सिकः अ फेयरी टेल फर ग्रोन-अप्स'ले बक्स अफिसमा आक्रामक सुरूवात गरे पनि त्यसपछिका दिनमा भने कमाइ निरन्तर घट्दै गएको छ।
गीतु मोहनदासको निर्देशनमा बनेको यो फिल्मले पहिलो दिन सय करोड भारूभन्दा बढीको नेट ओपनिङ गरेको थियो। तर चौथो दिनसम्म आइपुग्दा फिल्मले २५ करोड भारूभन्दा कम कमाएको छ।
Read full story at source (setopati.com)