संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ एजेन्डा
nepalpress.com · Tue Jul 28 00:27:21 GMT 2026

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ ।
Read full story at source (nepalpress.com)