निर्वाचन आयुक्तको सुनुवाइ गर्न संसदीय समितिको बैठक बस्दै
setopati.com · Tue Jul 28 00:35:14 GMT 2026

संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।
आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को सुनुवाइ गर्ने कार्यसूची छ।
Read full story at source (setopati.com)