नेपाल नामिबियासँग तीन रनले पराजित
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एकदिवसीय शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
सोमबार राति भएको खेलमा नामिबियासँग ३ रनले पराजित भएपछि नेपालको विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना थप कमजोर बनेको छ।
Read full story at source (hamrakura.com)