फ्रान्स र स्पेनमा भयावह डढेलो, तीन लाख मानिस विस्थापित
baahrakhari.com · Tue Jul 28 00:41:18 GMT 2026

काठमाडौं । फ्रान्स र स्पेनमा डढेलो फैलिँदा तीन लाख मानिस विस्थापित भएका छन् ।
फ्रान्सले दुई दशक यताकै भयावह डढेलो बेहोरेको बीबीसीले उल्लेख गरेको छ । अत्यधिक गर्मीका कारण डढेलो लागेको हो । युरोपका धेरै क्षेत्रमा ४० डिग्री सेल्सियसमाथि तापक्रम पुगेको थियो । फ्रान्सको जिरोन्द र बोर्डक्स सबैभन्दाबढी प्रभावित भएका छन् । त्यहाँका दुई लाख मानिस विस्थापित भएका छन्।
Read full story at source (baahrakhari.com)