लिग– २ मा नेपालको लगातार तेस्रो हार, नामिबिया ३ रनले विजयी
shilapatra.com · Tue Jul 28 01:01:00 GMT 2026
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग– २ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
नेदरल्यान्ड्सको उट्रेच्टमा सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सफल भयो ।
Read full story at source (shilapatra.com)