विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित
neplays.com · Tue Jul 28 01:16:00 GMT 2026
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार तेस्रो खेल हारेको छ ।
नेदरल्यान्ड्समा चलिरहेको शृङ्खलाअन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल नामिवियासँग ३ रनले पराजित भएको हो ।
Read full story at source (neplays.com)