हरियो रङमा सामर्थ्य र पहिचान खोज्दै कांग्रेस
onlinekhabar.com · Tue Jul 28 01:19:21 GMT 2026

१२ साउन, काठमाडौं । हरियो रङलाई धेरैले प्रकृतिको रङका रूपमा चिन्छन् । तर कलाकारका नजरमा यसको अर्थ त्यतिमै सीमित छैन । हरियो रङले मानिसलाई मानसिक शान्ति, सकारात्मक ऊर्जा र प्रकृतिसँगको आत्मीय सम्बन्धको अनुभूति गराउने तर्क उनीहरूको छ ।
वरिष्ठ चित्रकार किरण मानन्धर शान्तिको प्रतीक भनेर प्रायः निलो रङलाई सम्झिने गरिए पनि हरियो रङले पनि उत्तिकै शीतलता र सन्तुलनको अनुभूति दिने बताउँछन् । उनी भन्छन्, ‘हरियालीले मनलाई आराम दिन्छ, ऊर्जा थप्छ र मानिसलाई प्रकृतिसँग अझ नजिक ल्याउँछ ।’
Read full story at source (onlinekhabar.com)