देवानगञ्ज गोलीकाण्डपछि सीडीओदेखि सुरक्षा प्रमुखसम्म हेरफेर
newsofnepal.com · Tue Jul 28 01:26:18 GMT 2026

विराटनगर ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतवार राति भएको हिंसात्मक झडपपछि सरकारले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ । घटनालाई गम्भीर रूपमा लिँदै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई फिर्ता बोलाएको छ ।
Read full story at source (newsofnepal.com)