पुरुषहरूमा पिसाब चुहिने समस्या कुन रोगको सङ्केत हो ?
ratopati.com · Tue Jul 28 01:33:52 GMT 2026

काठमाडौँ । जब शरीरमा कुनै समस्या हुन्छ वा शरीर बिरामी महसुस गर्न थाल्छ, पिसाबमा सङ्केतहरू देखा पर्छन् ।
पिसाबको रंगमा परिवर्तन आउनु वा दुर्गन्धित पिसाब आउनुले सामान्यतया रोगको सङ्केत गर्दछ । पुरुषहरूमा तुप्प तुप्प पिसाब आउनु पनि रोगको लक्षण हुन सक्छ ।
Read full story at source (ratopati.com)