इरान युद्धमा अमेरिकाका चार सैनिकको मृत्यु, २०७ जना घाईते
kendrabindu.com · Tue Jul 28 01:33:30 GMT 2026

काठमाडौं । संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन्।
पेन्टागनले अद्यावधिक गरेको ‘डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम’का अनुसार जुलाई २५ सम्म इरानविरुद्ध सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान ‘एपिक फ्युरी’का क्रममा १४ अमेरिकी सैनिकको मृत्यु भएको र ४१७ जना घाइते भएका छन्।
Read full story at source (kendrabindu.com)