प्रचण्डलाई गंगाको प्रश्न– प्रदेश नेतृत्व बाँडफाँट कुन आधारमा गरियो ?
nepalpress.com · Tue Jul 28 01:35:06 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कार्यसंयोजन समिति सदस्य तथा बागमती प्रदेशसभामा सदस्य गंगानारायण श्रेष्ठले प्रदेश सरकारको नेतृत्व भागबन्डाप्रति असन्तुष्टि जनाएका छन् ।
बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपाको भागमा मुख्यमन्त्री नपरेपछि प्रश्न गर्दै उनले पार्टी संयोजक प्रचण्डसँग भागबन्डाको आधारबारे जवाफ माग गरेका हुन् ।
Read full story at source (nepalpress.com)