राजस्व सङ्कलनको लक्ष्यलाई ‘मिसन मोड’ मा अघि बढाउन अर्थमन्त्री वाग्लेको निर्देशन
barnanmedia.com · Tue Jul 28 01:43:34 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व सङ्कलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
यस वर्षको राजस्व सङ्कलनका लागि लक्ष्य, अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उहाँले भन्सार र राजस्व प्रशासनका अधिकारीलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)