अर्थमन्त्री वाग्ले भन्छन् -पूँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यक
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पूँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् ।
उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उनको भनाइ थियो ।
Read full story at source (hamrakura.com)