एसओएस बालग्रामका कर्मचारी चढेको गाडी दुर्घटना: १ को मृत्यु, ५ जना घाइते
kendrabindu.com · Tue Jul 28 02:12:10 GMT 2026

काठमाडौं । ललितपुरमामा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्।
सोमबार साँझ महाँकाल गाउँपालिका- ३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)