दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
kendrabindu.com · Tue Jul 28 02:19:55 GMT 2026

सियोल । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई सन् २०२२ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा झुटा अभिव्यक्ति दिएको अभियोगमा दोषी ठहर गर्दै १८ महिनाको जेल सजाय सुनाएको छ।
अदालतले उक्त सजाय तीन वर्षका लागि निलम्बन गरेकाले उनी तत्काल जेल जानु पर्ने छैन, तर फैसला अन्तिम रूपमा सदर भएमा यसले युन र उनको दललाई ठुलो राजनीतिक तथा आर्थिक असर पार्ने देखिएको छ। सियोल केन्द्रीय जिल्ला अदालतले युनका गलत अभिव्यक्तिले मतदाताको स्वतन्त्र र निष्पक्ष निर्णय प्रक्रियामा असर पारेको ठहर गर्दै निलम्बित कैद सजाय सुनाएको हो।
Read full story at source (kendrabindu.com)