८ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरू कालोसूचीमा
clickmandu.com · Tue Jul 28 02:21:38 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ८ वटा निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २०७८ साउन ११ गतेको निर्णयअनुसार साउन १२ गते सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
Read full story at source (clickmandu.com)