असारमा तिरेको विद्युत महसुलको भ्याट भदौको बिलमा समायोजन हुने
nepalpress.com · Tue Jul 28 02:17:23 GMT 2026

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी उत्पन्न अन्योल हटाउँदै साउन महिनामा विद्युत महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गर्ने जनाएको छ ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने भनेको हो ।
Read full story at source (nepalpress.com)