यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ajakoartha.com · Tue Jul 28 02:24:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा तोकिएको छ।
Read full story at source (ajakoartha.com)