‘नेपालको रोजगारीको भार अरु देशले नबोकेको भए पहिला नै जेनजी आन्दोलन हुन्थ्यो’
onlinekhabar.com · Tue Jul 28 02:15:23 GMT 2026

मानवशास्त्री डा.टंकबहादुर सुब्बा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, गान्धीनगरमा भिजिटिङ प्रोफेसर छन् । उनी सिक्किम युनिभर्सिटीका पूर्वउपकुलपति हुन् । सुब्बाले लामो समय सिलोङस्थित नर्थवेस्टर्न हिल युनिभर्सिटीमा मानवशास्त्र प्राध्यापन गरे । पूर्वी हिमालयसँग सम्बन्धित १८ वटा पुस्तक लेखन तथा सम्पादन गरेका प्राध्यापक सुब्बाका ८० भन्दा बढी अनुसन्धानमुलक लेख प्रकाशित छन् ।
चार दशक पहिले युनिभर्सिटी अफ नर्थ बेंगालबाट विद्यावारिधी गरेका सुब्बाले नेपाललाई नजिकबाट अध्ययन गरेका छन् । अनलाइनखबरसँगको यो अन्तर्वार्तामा उनले भारत र नेपालका नेपालीभाषी समाजको जात र वर्गको अन्तरसम्बन्ध, दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनको सेरोफेरो, नेपालको जनजाति आन्दोलन र राजनीतिक अवस्थाको गहिरो विश्लेषण गरेका छन् । भारतको वर्तमान राजनीतिक स्थिरताभित्र लुकेको युवा असन्तुष्टि, गोर्खा भर्तीमा अग्निवीर नीतिको प्रभाव र सफ्ट कलोनियलिज्म विषयमा स्पष्ट र खरो विचार राखेका छन् । प्रस्तुत छ, डा. सुब्बासँग अनलाइनखबरकर्मी सन्त गाहा मगर ले गरेको संवाद:
Read full story at source (onlinekhabar.com)