समयमै काम नसक्ने १३ निर्माण कम्पनी कालोसूचीमा, अब सार्वजनिक ठेक्कामा सहभागी हुन नपाउने
aarthiknews.com

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै ठेक्का सम्पन्न नगर्ने १३ निर्माण कम्पनी तथा संयुक्त उपक्रम (जेभी) लाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।
Read full story at source (aarthiknews.com)