मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
barnanmedia.com · Tue Jul 28 02:21:33 GMT 2026

यहाँको चितवन मानव सेवा आश्रमले ११२ जनालाई पुनःस्थापना गरेको छ । उद्धार गरेर ल्याइएका बेसाहरामध्ये उनीहरुको परिवारसँग पुनःस्थापना गरिएको हो ।
भरतपुर महानगरपालिका–९ स्थित सो आश्रम विसं २०७२ भदौबाट सञ्चालन गरिएको थियो । आश्रमले हालसम्म २४५ जनाको उद्धार गरेको छ । आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा ४५ जनाको निधन भएको छ ।
Read full story at source (barnanmedia.com)