लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतदेखि अहेबसम्मका लागि आवेदन खुला
clickmandu.com · Tue Jul 28 02:37:52 GMT 2026

काठमाडौं । लुम्बिनी प्रदेश सरकार मातहत रहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विभिन्न रिक्त पदहरूमा सेवा करारमार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
अस्पतालमा कार्यरत जनशक्ति छिटोछिटो छोड्ने क्रम बढेको र तत्काल रिक्त ठाउँमा सेवा सुचारु राख्नुपर्ने आवश्यकता देखिएपछि खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागिएको हो । अस्पतालले २०८३ साउन १२ गते सूचना प्रकाशित गर्दै इच्छुक र योग्य नेपाली नागरिकहरूलाई १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।
Read full story at source (clickmandu.com)