लमजुङमा पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु
nepalnews.com · Tue Jul 28 02:47:27 GMT 2026

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीका अनुसार मंगलबार बिहान करिब २:३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको दुईतले ढुंगा–माटोले बनेको कच्ची धन्सार पूर्ण रूपमा भत्किएको थियो।
Read full story at source (nepalnews.com)