अध्यागमन भिसा कीर्ते गरेको अभियोगमा भ्रष्टाचार मुद्दा
barnanmedia.com · Tue Jul 28 02:52:11 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागको गैरपर्यटक शाखामा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतो र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार महतोले नेपाली पोर्ट प्रणालीको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधा दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकका नाममा जारी भएको आवासीय भिसाको अभिलेख कीर्ते गरेर आवश्यक प्रक्रिया पूरा नगरेका एक अमेरिकी नागरिकका नाममा एकीकृत गरी भिसा जारी गरेको आरोप लागेको छ ।
Read full story at source (barnanmedia.com)