सामान्य बन्दै सुनसरी, हटाइयो कर्फ्यु
barnanmedia.com · Tue Jul 28 02:46:54 GMT 2026

जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि कर्फ्यु हटाएको हो ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यु जारी भएको थियो ।
Read full story at source (barnanmedia.com)