कर्णालीमा मन्त्री बन्ने होडमा नेताहरू, उपसभामुखको राजीनामा तयारी
baahrakhari.com · Tue Jul 28 02:56:16 GMT 2026

काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बन्नेभएसँगै नेताहरू मन्त्री बन्ने होडमा लागेका छन् ।
नेकपा स्रोतका अनुसार मन्त्री बन्ने होडमा उपसभामुख यसुदा न्यौपानेदेखि यसअघि सरकारमा रहेकाहरू पनि छन् । उनीहरूले शीर्ष नेतृत्वसँग भेटघाट गरिरहेका छन् । कतिपय नेताहरूले आफूलाई ६ महिनाका लागि भए पनि मन्त्री बनाइदिन आग्रह गरिरहेको नेकपाका एक नेताले बताए । ''सरकार बन्नुअघि नै मन्त्रीको सूचीमा नाम पार्न सबैको दौडधुप छ,'' ती नेताले बाह्रखरीसँग भने।
Read full story at source (baahrakhari.com)