झलनाथले बेइजिङबाट लेखे– प्रधानमन्त्रीको पदबहालीमा पहिलो निर्णय सुरुङ्गमार्ग बनाउने फाइलमा मेरो हस्ताक्षर
nepalpress.com · Tue Jul 28 03:10:03 GMT 2026

काठमाडौँ । चीनको राजधानी बेइजिङमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा सुरुङ्गमार्ग निर्माण गर्ने विषय आफू प्रधानमन्त्री पदमा बहाली हुँदा पहिलो निर्णयस्वरुप हस्ताक्षर गरेको उल्लेख गरेका छन् । खनालद्वारा प्रेषित प्रेस नोटमा यस्तो उल्लेख छ ।
उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको समाचारले अत्यन्त खुसी र गौरवान्वित बनाएको छ।’
Read full story at source (nepalpress.com)