नेप्सेको सीईओ पदको लागि आवेदन माग
corporatenepal.com · Tue Jul 28 03:09:35 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त रहेको सीईओ पदको लागि आवेदन माग भएको छ ।
अर्थ मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा सीईओ पदका लागि आवेदन माग गरेको हो ।
Read full story at source (corporatenepal.com)