बजेट कार्यान्वयनमा कडाइ, होला प्रभावकारी ?
baahrakhari.com · Tue Jul 28 03:15:06 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो सातापछि सरकारले पुँजीगत खर्च (विकास खर्च) गर्न सुरुआत गरेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक आय–व्यय विवरणअनुसार सरकारको प्रारम्भिक वित्तीय अवस्थाले सुरुआती गति लिन थालेको देखिएको हो ।
प्रायः सरकारको खर्च गर्ने क्षमता, विशेषगरी पुँजीगत खर्च, आर्थिक वर्षको सुरुमै निकै कमजोर हुने गरेको छ । चालु आवका लागि सरकारले कुल २१ ख्र्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ । जसबाट विकास निर्माणका कार्यमा हुने पुँजीगत खर्चको वार्षिक बजेट चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ । तर, साउन ८ गते मात्रै खर्च सुरु गरेको छ ।
Read full story at source (baahrakhari.com)