पहिलो हाफ गोलरहित बराबरिमा क्यानडा र दक्षिण अफ्रिका
onlinekhabar.com · Sun Jun 28 19:51:51 GMT 2026
१५ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो नकआउट खेलको पहिलो हाफमा सहायेजक क्यानडा र दक्षिण अप्रिकले बराबरी खेलेका छन्
लस एन्जलस रंगशालामा जारी खेलमा क्यानडा र दक्षिण अप्रिकले पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन ।
Read full story at source (onlinekhabar.com)