मुग्लिन-नारायणगढ सडकखण्डको खहरेमा सुख्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध
ratopati.com · Tue Jul 28 03:16:40 GMT 2026

चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुख्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज मंगलबार बिहान ८:५० बजेको समयमा मुग्लिन नजिकै रहेको खहरे खोलामा अचानक सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी नै ठप्प भएको सडक डिभिजन भरतपुरले जनाएकाे छ। सडक अवरुद्ध भएपछि सो मार्ग भएर गुड्ने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन्।
Read full story at source (ratopati.com)