यु–१६ इन्टरस्कुल क्रिकेट : सेमिफाइनलमा डीएभी र जेम्स तथा सैनिक र पुलिस स्कुल खेल्ने
neplays.com · Sun Jun 07 10:11:05 GMT 2026
काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न दुई क्वाटरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। सोमबार हुने पहिलो सेमिफाइनलमा डीएभी सुशील केडिया विश्व भारती स्कुल र जेम्स स्कुल आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ।
Read full story at source (neplays.com)