इराकमा लगातार विस्फोट, अमेरिकी वाणिज्य दूतावास आसपास उच्च सतर्कता
baahrakhari.com · Tue Jul 28 03:32:32 GMT 2026

काठमाडौं । इराकको उत्तरी सहर एरबिलमा मंगलबार बिहान लगातार विस्फोटका आवाज सुनिएको छ । केही विस्फोट अमेरिकी वाणिज्य दूतावासनजिकै पनि भएको जनाइएको छ ।
इरानी ड्रोनले उत्तरी इराकका विभिन्न क्षेत्रलाई निसाना बनाएपछि सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ । कम्तीमा चार इरानी ड्रोनबाट एरबिलको उत्तरपूर्वस्थित खलिफान र सोरान क्षेत्रमा आक्रमण गरिएको प्रहरी स्रोतलाई उल्लेख गर्दै अलजजिरा ले जनाएको छ ।
Read full story at source (baahrakhari.com)