ककरोच जनता पार्टीको आन्दोलनको ठूलो रूप लिन सक्ला ? के भन्छन् भारतीय विज्ञ ?
baahrakhari.com · Sun Jun 07 10:11:00 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टीले शनिबार भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा विरोध प्रदर्शन गर्यो । केही दिनमै दुई करोडभन्दा बढी फलोअर्स जुटाउन सफल सामाजिक सञ्जाल एकाउन्ट ‘ककरोच इज ब्याक’को आह्वानमा ठूलो संख्यामा मानिस प्रदर्शनमा सहभागी भए ।
प्रदर्शनकारीले एक स्वरमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरे । ककरोच जनता पार्टीले यसनिम्ति सरकारलाई एक साताको ‘अल्टिमेटम’ समेत दिएको छ ।
Read full story at source (baahrakhari.com)