नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान
ratopati.com · Tue Jul 28 03:37:57 GMT 2026

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।
Read full story at source (ratopati.com)