पोखराको मनिपाल अस्पतालले ९ महिनामा गर्यो पौने २ अर्ब रुपैयाँको व्यापार
clickmandu.com · Tue Jul 28 03:40:01 GMT 2026

काठमाडौं । नेपाल मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १ अर्ब ८९ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा २ अर्ब २७ करोड रुपैयाँ, सन् २०२४ मा १ अर्ब ८८ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
Read full story at source (clickmandu.com)