दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
ratopati.com · Tue Jul 28 03:43:42 GMT 2026

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
Read full story at source (ratopati.com)