‘कम्फर्ट जोन’ बाट बाहिर निस्केर काम गर्न कर्मचारीहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
clickmandu.com · Tue Jul 28 03:57:01 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै १६ खर्ब रुपैयाँको लक्ष्य प्राप्त गर्न ‘मिसन मोड’ मा काम गर्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा सोमवार आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले स्पष्ट लक्ष्य, मापदण्ड र समयसीमा तोकेर अघि बढ्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।
Read full story at source (clickmandu.com)