पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
nepalpress.com · Tue Jul 28 03:55:56 GMT 2026

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो ।
Read full story at source (nepalpress.com)